बुटवल । लायन्स क्लव अफ बुटवल शाइनले आज एक कार्यक्रमका बिच डस्टविन वितरण वातावरण सरसफाइ एवम गौमातालाइ भेली खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कामधेनु गौशाला धाम भलुहीमा पुगि डस्टबिन बितरण वाताबरण सरसफाई तथा गौमातालाई भेली गुण खुवाउने कार्यक्रम सम्पन्न गरियो जानकारी आयोजकले दिएको छ ।
कार्यक्रममा लायन्स क्लव अफ बुटवल शाइनका अध्यक्ष ला. ईशु देबकोटा प्रमुख अतिथि 325p का प्रथम भिडिजि पि एम ए एफ लायन्स अर्जुनमान सैजु , बिशिष्ट अतिथि 325p का द्वितीय भिडिजि एम जे एफ ला । पुरुषोत्तम भक्त प्रधानांग, अतिथि 325p का एरिया चिफ एम जे एफ। ला.एम.एल पाण्डेअतिथि एक्सटेन्सन चियर प्रसन एम जे एफ. ला. ज्ञान प्रसाद पौडेल ,अतिथि कामधेनु गौशाला धामका श्वामी योगी शोमराज महाराज लगायत कामधेनु गौशाला धामका गुरु त्यहा अध्ययनरत चेलाहरू र लायन्स क्लव अफ बुटवल शाइनका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो