
कपिलवस्तु । आफ्नो बाल्यकालको अभिन्न क्षण बिताएका साथीहरूलाई कस्को पो माया लाग्दैन ? ति अतितका दिनहरुलाई सम्झिनको लागि कपिलवस्तु जिल्लाको बाणगंगा माध्यमिक विद्यालयको २०५५ सालका एस एल सी ब्याचका विद्यार्थीहरु बिच पुर्नमिलन तथा बनभोज कार्यक्रम गरेका छन ।
कपिलवस्तु घर भएर विभिन्न कारण बाट टाढा रहेका साथिहरु जम्मा भएर यहि पौस २३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त पुनर्मिलन कार्यक्रममा पुर्व प्रधान ध्यापक नन्द किसोर शुक्ल साथै राइला बा लाइ दोसल्ला ओढाइ सम्मान समते गरिएको थियो ।