
कपिलवस्तु । आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित नेपाल ९पत्रकार० धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ। भारत महात्मा रामबरन दास जी प्रतियोगित क्रिकेट हरनहवा परसिया पचपेड़वा बलरामपुर सुरु भएको छ । भारत जिला बलरामपुर पचपेड़वा हरनहवा परसिया राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संगम युवा आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित नेपाल पत्रकार धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ।
उदघाटन गर्दै पत्रकार अतिथि धर्मेन्द्र चौधरीले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नु का साथै खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। ‘खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको पत्रकार अतिथि चौधरी पत्रकारले भनाइ रहेको थियो ।
त्यसतै उद्घाटन कार्यक्रममा बोल्दै प्रधान सन्तोष चौधरी जनता समाजवादी पार्टी युवा खेलाडी लाई शुभकामना दिदै बलरामपुर खेलाडीहरु लाइ प अपेक्षा खेलकुदका सामग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवाहरु लाई खेलकुदको माध्यम बाट अगाडि बढ्नको लागि अग्रह गर्दै महात्मा रामबरन दास जी क्रिकेट ९अध्यक्ष०एम डी मुस्तफा
युवालाई कसरी अगाडि बढाउन सकिन्छ अर्थिक ,भौतिक, सामाजिक सबै तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
क्रिकेट सहयोगी राकेश कुमार यादव अनिल चौधरी आनंद कुमार यादव संतोष चौधरी विनोद विश्वकर्मा