हर्टविट एफ.एमका सहायक स्टेसन म्यानेजर आचार्यद्वारा राजिनामा

कपिलवस्तु । म्याजिक ईन्टरटेन्मेन्ट मिडिया प्रा लि द्वारा सञ्चालित रेडियो हर्टविटका सहायक स्टेसन म्यानेजर हरि आचार्यले राजिनामा दिएका छन । रेडियोका कर्मचारीलाई कुनै जानकारी नदिइ सञ्चालक समितिको एकल निर्णयले स्टेसन म्यानेजर नियुक्त गरेकोले आफ्नो कुनै पदीय जिम्मेवारीको कदिर महशुस नभएको भन्दै आज राजिनामा दिएका हुन ।

आचार्य रेडियो हर्टविटमा विगत ४ वर्ष देखि निरन्तर कार्य गर्दे आउनु भएको थियो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation