
उपकार अनलाइन, सैनामैना ।
लोक दोहारी गायक बिक्रम परियारले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट गायकको बिधाबाट अवार्ड जितेका छन।
उनले गल्ती गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड हात पर्न सफल भएका हुन्। परीयार चर्चित गायकका रुपमा चिनिन्छन। अवार्ड हात पारेसंगै परियार अझै थप जिम्मेवार साथ लोक दोहोरी क्षेत्रमा अगाडि बढने उनि बताउछन ।