उपकार अनलाईन, रुपन्देही ।
बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंको आयोजनामा मंगलवार सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भब्यता पुर्वक कार्यक्रम सम्पन्न भएको हो ।
तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ११० जना कलाकारहरुलाई उत्कृष्ट पाँच मनोनयन प्रमाण पत्र बितरण गरीयको आयोजक समितीका अध्यक्ष चर्चित गायक ,सर्जक हुम गैरेले जानकारी दिए । पुर्व सासंद तथा महिला नेत्री सुजिता शाक्यको प्रमुख अतिथ्यतामा संचालित कार्यक्रममा संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बहादुर मगर, बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने, बरिष्ठ लोक गायिका सर्मिला गुरुङ, अधिबक्ता शिव अर्याल, बरिष्ठ हिप पप गायक निर्णय श्रेष्ठ ,लोक प्रिय गायक शिरिष देबकोटा, काठे गायक दिनेश भण्डारी, नायिका सबिना कार्की लगायतको उपस्थिती रहेको थियो ।
अवार्ड कार्यक्रम संयोजक गायिका कमला बि.सी.को स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन गायिका तथा कुशल उद्घोषिका राशि रिजालले गर्नु भएको थियो । बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रम भने आगामी भाद्र २७ गते बुधबार काठमाण्डौं मै एक भब्य समाहरोहका बिच हुने बिशाल मुभिजका उपाध्यक्ष धिरज खत्रीले जानकारी गराए । फाईनल कार्यक्रममा करिब एक दर्जन भन्दा बढी तिज गीत संग सम्बन्धित महिला स्रष्टा, सर्जक अनि गायिकाहरुलाई सम्मानित गर्ने कुरा आयोजक समिती सदस्य मोडल रमा ठकुरीले जानकारी गराउनु भयो ।
उत्कृट पाँच मनोनयन (सुचि सहित) यस प्रकार रहेको छ ।
बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० उत्कृष्ट पाँच मनोनयन नामावली
१.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका)
क. कुमारी चेपाङ – उरायो बुङगाले
ख.शकुन्तला गैरे– तारा
ग. संगीता चितौरे– उर्फी उर्फी नाँच्नी हो
घ. कृष्ण सिराडी– नाँच्न नपाईनी
ङ. मिना बेल्बासे– माईतीको झल्कोले
२.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका)
क. लक्ष्मी परियार– छम्म छम्म कान्छी
ख. सुमित्रा कोईराला– घन्किदे मादलु
ग. तुलसी क्षेत्री– माईतैमा दिल बस्यो
घ. बिमला गैरे– बिरहको तिज (भाग २)
ङ. सर्मिला अर्याल– करिम
३.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक)
क. कृष्ण रानाभाट– बुहारीको ब्यथा
ख. देब बा।सहानी– सुको छैन गोजीमा
ग. गणेश न्यौपाने– बाँदर मन्त्री
घ. प्रकाश वि.सी.– पैतालु सारेर
ङ. रामु एस.के. ठडराई– मकैको पातलाई
४. सर्बोत्कृष्ट तिज गीत (गायिका)
क. सुनिता बुढा क्षेत्री– कमाउनी नी हो रमाउनी नी हो
ख. जमुना राना– बिरह
ख. उमा देवि खनाल– छोटो लुगा
ग. सबिता परियार– गाजले
ङ. लक्ष्मी रेग्मी– जुनकीरी जुन तिर
५. सर्बोत्कृष्ट मौलिक तिज गीत भाषा भाषी (गायिका)
क. रेखा जोशी– मेरो लागी मर्ने केटो
ख. पुनम बस्याल– बगालै चरी
ग. सरस्वती उर्पेती– सुनको चुरा
घ. ममता बस्नेत खत्री– माईती चेली
ङ. रुपा नेपाली
६. सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका)
क. गिता सेन्चुरी– चेलीहरुको बेदना
ख. रितिका कुवँर– मितिनी
ग. सम्झना रणपाल– बैमानीको मायाँले
घ. कला रेश्मी महतो– दिलैको राजालाई
ङ. आश्मा बिश्वकर्मा– दौरा सुरुवाल
७.सर्बोत्कृष्ट तिज गीत (गायक)
क. माधव सिग्देल– छैन बरै छाता
क. पुरुषोत्तम गैरे– चेलीको ब्यथा (भाग ४)
ख. भरत क्षेत्री– बालेनको शहर
ग. राम परियार– बिरहको तिज (भाग २)
ङ. प्रकाश क्षेत्री– अर्कैको बुढी मन पर्छ मलाई त
८. सर्बोत्कृष्ट तिज गीत (नव गायिका)
क. कल्पना कुसुम– कुर्ता लगाउँछु
ख. गरीमा रामजाली– दुःख बिक्दैन खुसी टिक्दैन
ग. बिष्णु श्रीपाल– न यता न उता
घ. राशी रिजाल– दुःखी करिम
ङ. शान्ति पोखरेल– माईती चेली (भाग २)
९. सर्बोत्कृष्ट तिज गीत (नव गायक)
क. बिष्णु थापा– माईती चेली ९भाग २०
ख. राजु अधिकारी– छाङछाङदी मेलैमा
ग. खम बहादुर बुढा– सरर फरर
घ. सुन्दर परियार– नाई भन्न पाईन्न
ङ. गणेश बाबु बि.क.– पिर नहुनी को छ र
१०. सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक)
क. कल्पना रेग्मी– अत्याचार
ख. बाबु कृष्ण परियार– मेरै मायाँको साथ
ग. हेमनाथ खराल– हिमचुली हेरी हेरी
घ. ललित के.सी.– सोलमारी ३ चौबिस घण्टे बुढो
ङ. कुमार कार्की– माईतीको आँगन
११. सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक)
क. प्रदिप प्रखर पोखरेल– अर्घेली चेली
ख. हरी के.सी.– शिरफुल लायर
ग. अनमोल वली– दाजु बैनी
घ. प्रकाश वि.सी.– पैतालु सारेर
ङ. बिरेन रिसाल– बारुली कम्मर
१२. सर्बोत्कृष्ट तिज गीत (लय संकलक)
क. धर्मराज गीरी– नाच्दीन्छु घुमेर
ख. नारायण बि.पि. परियार– धुलो उडायो
ग. नकुल ढकाल– छोरी
घ. जमुना राना– हेरेको हैन र
ङ. धिरज खत्री– माईती चेली (भाग २)
१३.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक)
क. गणेश न्यौपाने– बाँदर मन्त्री
ख. अनमोल वली– दाजु बैनी
ग. प्रकाश बि.सी.– पैतालु सारेर
घ. नवराज भट्टराई– हल्का मायाँ
ङ. हरी के.सी.– सिरफुल लायर
१४. सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष)
क. धिरज खत्री– माईती चेली (भाग २)
ख. सरद एल.जि.– नाँचम नाँचम ओई
ग. धुर्व जि.सी.– छोरी
घ. सुरेन्द्र कुमार दाहाल– यो तिजमा बर्त
ङ. ईश्वर बल्लभ– भ्रष्टचारी भेना
१५. सर्बोत्कृष्ट तिज गीत (मोडल महिला)
क. जुना गुरुङ – लुम्लेमा पानी
ख. रमा ठकुरी– सारी सरक्कै
ग. रितु तामाङ– जुनकीरी जुन तिर
घ. झरना रिसाल– संगै टिकटक बनाउनी
ङ. करिष्मा परियार– बिरहको तिज (भाग ३)
१६. सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष)
क. अर्जुन रोका मगर– अमेरिका वाली
ख. पिताम्बर पोखरेल– छम्म छम्म पाउजु
ग. गोबिन्द बहादुर थापा– चेलीको ब्यथा भाग ४
घ. बिवेक शर्मा– हेरेको हैन र
ङ. अनन्त भण्डारी– दाजु बैनी
१७. सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला)
क. लिला सिंह मल्ल– राजैको घर
ख. परि क्षेत्री– नारीको बिलौना
ग. मञ्जु घिमिरे– चम्चा पिलेट
घ. बिपना चौलागाई– दाजु बैनी
ङ. करुणा चापागाई– दौरा सुरुवाल
१८. सर्बोत्कृष्ट तिज गीत (निर्देशक)
क. मदन खड्का– मेरी मायाँलाई
ख. प्रबिन थापा– साडी जापानी
ग. लोकेन्द्र शाह– मायाँ जालैमा
घ. प्रदिप कुमार रसाईली– संग संगै टिकटक बनाउनी
ङ. अमर म्याक्स्– नाँचम नाँचम आई
१९.सर्बोत्कृष्ट तिज गीत (लाईभ गायक ÷ गायिका)
क. गिता सेन्चुरी
ख. सिर्जना कुवँर
ग. सबिता परियार
घ. बिरता पुन मगर
ङ. टेकेन्द्र बोहोरा
२०.सर्बोत्कृष्ट तिज गीत (छायाँकार)
क. राजेश घिमिरे– नहेर लुकी लुकी
ख. राम के.सी.– बिरहको तिज (भाग ३)
ग. केशब बिश्वकर्मा– संग संगै टिकटक बनाउनी
घ. बिरेन्द्र परियार– आमा बिनाको तिज
ङ. केशब अधिकारी– तिजैको भाकामा
२१. सर्बोत्कृष्ट तिज गीत (संगीत संयोजक)
क. बिश्वास नेपाल– सिक्री घाँटीमा
ख. महेन्द्र भण्डारी– गुल्मेलीको नाँच
ग. हेमराज डाँगी– लैजाउ न फिलिलि
घ. कृष्ण लामिछाने– बटौली जानी
ङ. जिबन बडु– अर्कैको बुढी मन पर्छ मलाई त
२२. बाल प्रतिभा
क. अनमोल सेवा– माईती चेली
ख. राशीका सिंह– हाइ