चर्चित हास्य कलाकार उज्वल गिरिकाे ”दुई जिब्रे माया” सार्वजनिक

कपिलवस्तु । चर्चित हास्य कलाकार उज्वल गिरिकाे दुई जिब्रे माया बाेलकाे गित सार्वजनिक भएको छ । गायिका संगित चितौरे र बिस्णु कुमार चितौरेकाे स्वर रहेकाे गित बिहिवार कलाकार उज्वल गिरिकै अाफ्नै युट्ब च्यानल बाट सार्वजनिक भएको हाे ।

लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीत र कमेडिन गित संगीतको पछि हिँड्ने गायक उज्जवल गिरी (दानविर) का थुप्रै लोक दोहोरी र कमेडियन गीत बजारमा छन् ।कलाकार उज्वल गिरिले नै शब्द सिर्जना गरेकाे गितमा सन्जय पाल्पालिले संगित भरेका हुन् । भने एरेन्ज पवन परियारले गरेका हुन् । उक्त गितमा माेडल करिस्मा ढकाल,उज्वल गिरि , सबिता भुषाल , सिभम पन्थी , कमल खनाल संगै अन्य कलाकारको पनि अभिनय रहेको छ ।

धेरै दर्शक स्रोताकाे ध्यान केन्द्रीत गरेकाे उक्त गितमा पछिल्लो समयका युवा पिढिँकाे माया प्रेमलाई प्रस्तुत गरिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation