विजया दशमीको शुभकामना !

उपकार अनलाईन, सैनामैना ।

नेपाली हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अबसरमा समस्त पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुमा उत्तरोतर प्रगती, दिर्घायु र सु–स्वाथ्यको कामना गर्दछौं ।

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।

दशैमा टिका लगाउने बेला दिने आर्शिवाद हो यो । चाडपर्वहरू धर्म र संस्कृतिसँग जोडिएका हुन्छन् ।  त्यसैले यसको महत्व हाम्रो संस्कार र संस्कृतीसंग जोडिएको छ । कसैलाई होच्याउने र तिरस्कार गर्नका लागि नभएर सामाजिक एकता कायम गर्न हाम्रा चाडपर्वहरु हामीले मनाउने गर्दछौ र गर्नु पनि पर्दछ । चाडपर्व भने पनि नेपाली समुदाय पारिवारिक वा सामाजिक रूपमा एकाकार भएर मनाउने परम्परा छ । दशैं, तिहार, छठजस्ता चाडपर्वहरू मनाउँदा एक्लै वा परिवारमात्रै भेला नभई छरछिमेक, इष्टमित्र, कुलकुटुम्ब, साथीभाइ, आफन्तहरू भेला हुने चलन छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation