‘चर्काे लाग्यो घाम’ गित बाट सर्वाेत्कृष्ट गितकारको अवार्ड टंक डुम्रेलाई

कपिलवस्तु । बिगत १ दशक भन्दा बढि समय देखि निरन्तर कलाकारिता गरेका स्याङजालि कलाकार टंक डुम्रे निकै लोक प्रिय गित चर्काे लाग्यो घाम गित मार्फत जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्डमा सर्बाेत्कृष्ट गितकारको बिधाबाट अवार्ड पाएका छन ।कलाकारिताका हरेक बिधामा आफुलाई उत्तिकै अब्बल साबित गराउदै अगाडि निरन्तर चर्चामा समेत रहदै आयका डुम्रेले चर्को लाग्यो गीत बाट अवार्ड पाएका छन ।

कलाकारीकता का हरेक विधामा आफूलाई उतिकै अब्बल साबित गराउँदै अगाडि निरन्तर चर्चामा आएका डुम्रेले विगत लामो समय देखि अहिले सम्म गीत संगीत देखि समग्र गीत संगीतमा पुर्याएको योगदानको सम्मान स्वरुप टी सिनेमा आट प्रणाली ले आयोजना गरेको जलजला म्युजिक अवार्ड प्राप्त गरेको महसुस गरेका छन ।

यसले आगामी दिनहरू मा निरन्तर गीत संगीत मा कृयाशील हुने र संघर्स गर्ने र आफूले अझै भोलि का दिन हरु मा राम्रा राम्रा सृजना गर्ने र यस क्षेत्र मा आफूले अझै धेरै योगदान पुर्याउन लाई यो अवार्ड ले आफूलाई अझै धेरै उत्साह पुर्याएको उनको भनाइ छ ।

उनको पछिलो समय मा चर्को लाग्यो घाम आर्थिक मन्दी जस्ता धेरै गीत ले बजार तताएको छ डुम्रे गीत संगीतकार मात्र नभएर गायक पनि हुन् उनी विभिन्न अभिनय क्षेत्र मा पनि आफु लाई उतिकै अब्बल साबित गराउँदै आएका छन डुम्रे को गीत युवा देखि बुढा बुढी सबै ले मन पराउने गर्छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation