मायादेवी बाट साढे ३७ हजार बढी मुल्यका तरकारीको बीउ बरामद

कपिलवस्तु । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका बाट अवैध तरकारीका बीउ बिजन बरामद गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ बाट चोरी निकासी गरि ल्याएको अनुमानित ३७ हजार ६ सय बराबरका विभिन्न तरकारीका बीउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पकडी बाट खटिएको प्रहरी गस्ती टोलीले पालकको बीउ २० प्याकेट, बोडी २० प्याकेट, घिरौला ५० प्याकेट, भिण्डी १० प्याकेट गरि उक्त मुल्य बराबरका बीउ बिजन बरामद गरिएको हा

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation