यसैगरी ‘THE NORTH FACE’ लेखेको कालो रङको ट्रयाक, खुट्टामा फित्ता भएको कालो रङको चप्पल लगाएको, कम्मरमा हरियो रङ (सुरक्षाकर्मीले लगाउने) बेल्ट र हसिया भिरेको, वर्ण गोरो, मंगोलीयन अनुहार भएको, दाह्री जुंगा सानो फुलेको, कपाल लामो भएको भानि प्रहरीले हुलीया सार्वजनिक गरेको हो ।