
बिराट पहारी, अर्घाखाँची ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ९ मैदान निवासी स्वर्गीय अम्मरलाल परियार को घरमा १३ दिनको पुन्य तिथिलाइ आबस्यक सामानको अभाब भयको जानकारी सामाजिक अभियान्ता गोमा सापकोटा रेग्मी ले थाहा पाइसकेपछी आफुले सक्दो सहयोग हस्तान्तरण गर्नु भएको छ । उक्त सहयोग हस्तान्तरण गर्दै उहाँ ले परिवारजनमा गहिरो समबेदना प्रकट गर्नुभयको छ, स्वर्गीय परियार व्ल्ड क्यान्सर भै उपचारको क्रम मा २०८१/०३/१८ गतेका दिन असामयिक निधन भएको थियो ।