सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टार को २०२३/२४ को लागि लायन्स शिवराज पोख्रेल ले पदभार ग्रहण गर्नु भएको छ । शुक्रवार साझ एक कार्यक्रमका बीच लायन्स क्लब अफ सैनामैना स्टार का २२/२३ का अध्यक्ष देबि प्रसाद पाण्डेले २३/३४ को अध्यक्ष को लागि पद हस्तान्तरण गर्नु भएको थियो ।
तेस्तै लायन्स स्टार को प्रथम उपाध्यक्ष मा लायन्स टामलाल न्यौपाने दृतिय उपाध्यक्ष मा लायन्स जीवन घिमिरे सचिब मा गणेश बेलबासे र लायन्स स्टारको कोषाध्यक्षमा लायन्स राजन भट्टराई (राज)ले पदभार ग्रहण गर्नु भएको छ । कार्यक्रम लायन्स स्टार का संस्थापक अध्यक्ष लायन्स कृष्ण ज्ञवाली ज्यु को प्रमुख अतिथ्यामा र विशिष्ट अतिथी लायन्स क्लब अफ सैनामैना मलमला २३/२४ का अध्यक्ष बिजय काफ्ले अतिथी लायन्स युवराज कार्की लगायत को सहभागीता मा सप्पन्न भएको थियो ।
कार्यक्रमको संचालन २२/२३ सचिव लायन्स जीवन घिमिरे् ले गर्नुभएको थियो तेसै गरि नयाँ नेतुत्व चयन हुनासाथ आज लायन्स क्लब अफ सैनामैनाले बृक्षरोपण कार्यक्रम गर्ने भएको छ । शनिवार बिहान १० बजे सैनामैना ७ को वडा कार्यलय परिसर लगायत विभिन्न ठाउँमा बृक्षरोपण गरिने क्लब का कोषाध्यक्ष लायन्स राजन भट्टराईले जानकारी गराउनु भएको छ । कार्यक्रम मा सम्पूर्ण वडाबासी लाई उपस्थित भैइ बृक्षरोपण कार्यक्रम मा सहयोग गर्न आग्रह गर्नुभएको छ।