![](http://upakaronline.com/wp-content/uploads/2024/02/417502554_884092613497252_8194721194857137107_n-670x420.jpg)
कपिलवस्तु । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका बाट अवैध तरकारीका बीउ बिजन बरामद गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ बाट चोरी निकासी गरि ल्याएको अनुमानित ३७ हजार ६ सय बराबरका विभिन्न तरकारीका बीउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पकडी बाट खटिएको प्रहरी गस्ती टोलीले पालकको बीउ २० प्याकेट, बोडी २० प्याकेट, घिरौला ५० प्याकेट, भिण्डी १० प्याकेट गरि उक्त मुल्य बराबरका बीउ बिजन बरामद गरिएको हा