![](http://upakaronline.com/wp-content/uploads/2024/02/rape-balatkar-rapist-1-670x420.jpg)
कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलत्कृत भएकी छिन । उनलाई छिमेक कै १४ बर्षिया बालिकले बलत्कार गरेको हो ।
शुक्रवार साझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटना बारे जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले बलत्कारको आरोपमा एक जना बालकलाई नियन्त्रणमा लिएको बताए । ओरोपी बालक नाबालक रहेकोले उनको नाम भने सार्बजनिक गर्न नमिल्ने बताए ।
पीडीत बालिकाको स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ देखिएको पीडीत बालिकाका अभिभावले बताए । घटनामा संलग्न बालक बिरुद्ध अभिभावले शनिवार किटानी जोहेरी दिएका छन ।