![](http://upakaronline.com/wp-content/uploads/2022/11/316198497_522591506175686_5225380650584312426_n-670x420.jpg)
उपकार अनलाइन, जितपुर ।
कपिलवस्तु क्षेत्र नम्बर १ को सर्वदलीय बैठक सकिएको छ । केही समयमै मतगणना सुरु हुने सहकर्मी सागर वेल्वासेले जानकारी दिनुभयो । यस अघि कपिलवस्तु क्षेत्र नम्बर ३ को मतगणना भइरहेको छ भने क्षेत्र नम्बर २ को पनि मतगणना सुर गर्ने तयारी गरिएको छ ।