नरेश खातीको ‘तिम्रै हुन पाम’ गीतको म्युजिक भिडियो सार्वजनिक

कपिलवस्तु । चर्चित गायक तथा सर्जक नरेश खाती क्षेत्रीको ‘तिम्रै हुन पाम्’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो मेक्सम नरेस अफिसियल युट्युब च्यानलमा गत शुक्रबार सार्वजनिक गरिएको हो ।

नरेश खातीको शब्द संगीत रहेको गीतमा नरेश र ममता गुरुङको स्वर रहेको छ। त्यस्तै गीतको म्युजिक भिडियोमा सुशान्त कार्की र प्रियाना आचार्यको अभिनय रहेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation