श्रिधर र एलिनाको स्वरमा, नाजिर र सन्चिताले ल्याए लाम्नि हो र मोया

शिव खनाल, कपिलवस्तु ।
स्याङ्गजा जिल्ला गल्याङमा जन्मिएका २६ बर्षिय श्रिधर अधिकारी, नेपाली गित संगिको अत्यन्तै समभावन बोकेको प्रतिभा हुन । अधिकारी हरेक बिधाम उत्तिकै अब्बल छन ,पछिल्लो समय निकै ब्यस्थ गायक र संगितकारको रुपमा छन श्रिधर ।

श्रिधर लगभग हरेको दिन गित कम्पोज संगै रेकर्डिङगमा ब्यस्थ हुन्छन । सेमबार मात्रै फिल्मि गित लाम्नि होर मोया समेत बजारमा ल्याएका छन् । जुन गितमा श्रिधर र एलिना चौहानको स्वर सुन्न सकिन्छ, भने गितको शब्द संगित श्रिधरलेनै गरेका हुन भने गितमा नायक नाजिर हुसेन र सन्चिताको अभिन्य रहेको छ ,जस्को छयाँकन अर्जुन तिवारिले गरेका हुन ,समपादन भुपेन्द्र अधिकारीले गरेका हुन भने निर्देशन जेरि भन्डारिले गरेका छन । गित श्रिधर अधिकारीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation