कला / साहित्य
प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई...
पुरा पढ्नुहोसराष्ट्रियसभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा...
पुरा पढ्नुहोसरुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा...
पुरा पढ्नुहोसरुकुम पश्चिमको आठबीस नगरपालिका–७ स्थित घट्टे खोला गाउँका २५ घर बाढीपहिरोको उच्च जोखिममा छन् । घट्टे खोला बढेर गाउँमा पस्दा त्यहाँका नागरिकहरु असुरक्षित भएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका...
पुरा पढ्नुहोसहेटौंडा उपमहानगरपालिकाले नागरिकहरुलाई मासिक दश हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । सत्तारुढ गठबन्धनले चुनावको समयमा खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरे अनुसार हेटौंडा उपमहानगरपालिकाले सो निर्णय गरेको हो । गठबन्धनबाट...
पुरा पढ्नुहोस