प्रदेश

देवदहमा प्रशासकीयलाई जबरजस्ती बाहिर निकालेर ताला लगाइयो

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरूले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको...

पुरा पढ्नुहोस
जाजरकोट भुकम्प पिडितलाई कलाकार अशेष डंगोल टाेलीकाे सहयाेग

काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशन सहयोगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ । गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड...

पुरा पढ्नुहोस
तोकियो नेपाली क्रिकेटरको पारिश्रमिक, रोहितसहित ६ जनाले मासिक १ लाख तलब पाउने

काठमाडौ । ‘ए ग्रेड’मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैयाँ पारिश्रमिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ११ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

घोराही ।  लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत...

पुरा पढ्नुहोस
लुम्बिनीमा प्राङ्गारिक कृषिउपजको बजार बढेसँगै उत्पादन बढाउनु पर्ने देखियो

काठमाण्डौ । लुम्बिनी प्रदेशमा प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले...

पुरा पढ्नुहोस
गुमानसिंह कोल्ड स्टोरेजमा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट

शिवराज  । कपिलवस्तुको शिवराज नगरपालिका ६ गड्गौदामा रहेको गुमानसिंह कोल्ड स्टोरेजमा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट हुने भएको छ। गुमानसिंह कोल्ड स्टोरेज एक सूचना जारी गर्दै शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका किसानलाई चिस्यान केन्द्रमा...

पुरा पढ्नुहोस
चरेससहित कृष्णनगर नाकाबाट पाँच जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाकाबाट पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध...

पुरा पढ्नुहोस
क्रिकेट विश्वकप लिग २ : घरेलु मैदानमै नेपालको तेस्रो हार

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि नेदरल्याण्ड्सले ८ विकेटको जित निकालेको हो।नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७।५...

पुरा पढ्नुहोस
युवा पलायन रोक्न कानुन पर्याप्त भएन : गृहमन्त्री पाण्डेय

भैरहवा। लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ। उहाँले यसका लागि समाज र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सनसाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको...

पुरा पढ्नुहोस
कपिलवस्तुका दुई लाख २८ हजार बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिइदै

कपिलबस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नुभएको छ । सो अवसरमा बोल्दै...

पुरा पढ्नुहोस