प्रदेश

लुम्बिनी सरकारद्वारा प्रदेश निजामती सेवा नियमावली स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली(२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली(२०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लामा कपिलबस्तु दोस्रो नम्बरमा

कपिलबस्तु । लुम्बिनी प्रदेशमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लाहरुको सुचिमा कपिलबस्तु दोस्रो नम्बरमा परेको छ । आर्थिक बर्ष ०७९/८० तथ्याङ्क अनुसार २९२ वट उजुरी दर्ता भई दोस्रो नम्बरमा परेको हो । उजुरी भएका मध्ये...

पुरा पढ्नुहोस
खेतमा गाडेको अवस्थामा कपिलवस्तु नगरपालिकामा शव फेला

 कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा वेवारिसे शव फेला फरेको छ । नगरपालिकाको वडा नम्बर ४ पिपरीस्थित खेतमा गाडेको अवस्थामा शव फेला परेको घटनास्थलमा पुगेका पत्रकार गुलाम अलीले बताए । उनका अनुसार शव रहेको थाहा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खाना पकाउने क्रममा आगोमा जलेकी वृद्धको मृत्यु

अर्घाखाँची ।  घरमा खाना पकाउने क्रममा आगोमा जलेकी एक वृद्धको मृत्यु भएको छ। गत सोमबार आगोले जलेकी ती वृद्धाको उपचारका क्रममा आइतबार मृत्यु भएको हो। छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया वृद्धाको आगोमा जलेर मृत्यु भएको...

पुरा पढ्नुहोस
बुटवलमा पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना

सिद्धार्थनगर । बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो । महानायक राजेश हमाल संरक्षक रहेको...

पुरा पढ्नुहोस
घोराही सिमेन्ट उद्योगका म्यानेजरमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

बुटवल । दाङको घोराहीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । परिवारसहित सिमेन्ट उद्योगभित्र क्वाटर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५...

पुरा पढ्नुहोस
दाङमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु, एक गम्भीर

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ,  भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रूकुम पूर्व भूमे गाउँपालिका १ का २७ वर्षीय...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ बाणगङ्गाको पाँचौ नगर प्रतिनिधि सभा सम्पन्न

कपिलवस्तु । पुर्व संविधान सभा सदस्य अतहर कमाल मुसलमानले बाणगङ्गामा एमालेले जितिसकेपछि निरन्तर शिक्षामा प्रहार भैरहेको बताउनुभएको छ । अब बाणगंगा सहित सिङ्गो जिल्ला र राष्ट्रको शिक्षामा गुणस्तर वृद्धि गर्नको लागि नेपाल शिक्षक संघले...

पुरा पढ्नुहोस
बुटवलको सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेय पक्राउ

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईँ पक्राउ परेका छन् । बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा...

पुरा पढ्नुहोस
शान्तिका लागि लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै

दाङ । लुम्बिनीमा शिखर सम्मेलनको तयारी तिव्र पारिएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा फागुन २८ र २९ गते चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तिव्र पारिएको...

पुरा पढ्नुहोस