विचार / दृस्टीकोण
काठमाडौं । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल...
पुरा पढ्नुहोसनभक्कानिनु है मेरा कोही आफन्तजन,,, सबैले ह्याप्पी फादर्श डे भन्दै गर्दा मेरो मनले पनि मानेन र सकि नसकी भक्कानिएरै भएनि पिताका सम्झनामा एउटा रचना. . . लेखकः बुद्धि सागर बेल्वासे ! कस्तो संयोग मेरा बा,, ६ वर्ष ६...
पुरा पढ्नुहोसकाठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने...
पुरा पढ्नुहोसकाठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका...
पुरा पढ्नुहोसकाठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै...
पुरा पढ्नुहोसउपकार अनलाइन, रुपन्देही । काठमाडौं । मुक्त फाउन्डेसनको आयोजनामा प्रथम पटक नेपालमा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालय, त्रि–चन्द्र क्याम्पस (मानवशास्त्र विभाग), त्रिचन्द्र मानवशास्त्र समाजलगायत अन्य विभिन्न संघ तथा संस्थाहरुको...
पुरा पढ्नुहोसचितवन । चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी...
पुरा पढ्नुहोसकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन्। भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौंद्वारा शनिबार आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ–संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र...
पुरा पढ्नुहोस