विचार / दृस्टीकोण
दीपक अनुरागी । नेपालको सडक सन्जालको दुर्दशा लेखेर लेखि साध्य छैन् । देश बदल्ने कसम खाएका नेता र काम गर्ने जिम्मेवारी पाएका सरकारी कर्मचारी मुखदर्शक छन् । यस्तो बेला सडकको हविगतबारे लेख्नु, बोल्नु र कराउनुको...
पुरा पढ्नुहोसकाठमाण्डौ । पानी नपर्दा देशभर सुक्खापन बढेको छ । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । सामान्यतया मंसिर...
पुरा पढ्नुहोसकाठमाडौं । ४४ औं प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले उप प्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेलले तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी पाएका हुन्...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रसहित साना दलहरुसँग सत्ता भागबण्डा गर्दा नेकपा एमालेले राष्ट्रपति पद पाएको छ । ०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिँदैछन् भने सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति...
पुरा पढ्नुहोसकाठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र...
पुरा पढ्नुहोसकाठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यसयता दलहरूले संसदीय दल नेता...
पुरा पढ्नुहोसकाठमाण्डौ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने भएको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ सदरमुकाम धादिङबेसीमा महाधिवेशन हुने निर्णय गरेको हो । त्यसअघि नवनिर्वाचित...
पुरा पढ्नुहोसकाठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।...
पुरा पढ्नुहोस