विशेष
![](http://upakaronline.com/wp-content/uploads/2022/11/accident1655218039-670x420.jpg)
तानसेन । पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/02/ukhu_kisan-670x420.jpg)
महाेत्तरी । फागुन महिना चिनी उत्पादनको अति व्यस्त हुने महिना हो । तर यही बेला उखुको अभाव भएको छ । पर्याप्त उखु नहुँदा दिन बिराएर मिल सञ्चालन गर्नुपरेको महोत्तरीको एभरेस्ट चिनी उद्योगका महाप्रबन्धक सुरेन्द्र...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2023/11/gold-and-silver-670x370.jpg)
काठमाण्डौ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । हिजोको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख २३ हजार ५...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/03/IMG-6abae896fb0f345fed9e297ea988e641-V_4qwjdGr9xm-670x420.jpg)
धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अरुहरुको गजुरी प्राथमिक...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/03/kanchan-kapada-bank-670x420.jpg)
बुटवल । कपडा बैङ्क सञ्चालन गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेको छ । यसअघि नगरपालिका र उपमहानगरपालिकामा कपडा बैङ्क सञ्चालनमा आइसकेको छ । ‘क्लोथ एण्ड फुण्ड’ बैङ्क नेपालको समन्वयमा कञ्चन गाउँपालिकामा मंगलबारदेखि कपडा...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/03/Screenshot-220-670x420.png)
घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो । केन्द्रीय राजनीतिमा आएको फेरबदलका...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/03/4f1965d0-dabe-11ee-9a5b-e35447f6c53b-670x420.jpg)
काठमाण्डाै । सङ्घीय सरकारमा सहभागी गठबन्धन फेरबदल भएको असर एक दिनमै प्रदेश तहमा पुगेको छ । हिजोमात्रै कांग्रेस–माओवादीसहितका दलको गठबन्धनलाई तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनाउनुभएकोमा आजै विभिन्न...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/03/nepal_cricket_team_nEAGxgGdnH-670x420.jpg)
काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका माइकल लेभिटले...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/03/Ravi-lamichhane-rabi-lamichhane-dp-aryal-dolprasad-aryal1675338062-670x420.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन...
पुरा पढ्नुहोस![](http://upakaronline.com/wp-content/uploads/2024/03/CM-office-lumbini-dang-670x420.png)
बुटवल । संघीय सरकारमा नयाँ गठबन्धन बनेपछि फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी...
पुरा पढ्नुहोस