विशेष
काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारमा...
पुरा पढ्नुहोसरोल्पा । रोल्पामा एक युवा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले सदरमुकाम लिबाङ नजिकैको धाङ्सी खोलामा पानीमा डुबेको अवस्थामा युवाको शव आइतबार फेला परेको जनाएको छ । आइतबार बिहान खोलामा शव देखिएको खबरपछि जिल्ला...
पुरा पढ्नुहोसरुपन्देही । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएकी छन् ।आइतबार दाङको घोराहीमा सहिदहरूको सालिक माल्यार्पण गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरूलाई निर्क्योल गरी शान्ति...
पुरा पढ्नुहोसकाठमाण्डाै । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडे...
पुरा पढ्नुहोसबुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबिच तीन दिने त्रिपिटक (पाठ) कार्यक्रमको उद्घाटन गरेका हुन् । अखिल नेपाल भिक्षु महासङ्घको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले २०७८ सालमा बृहत् कार्यक्रम गरी कपिलवस्तुको जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गरे पनि प्रत्येक वर्ष यहाँ चराको संख्या घटिरहेको छ । नेपालमा जलपन्छी पानी चरा हरूको महत्त्वपूर्ण बास स्थान मानिने...
पुरा पढ्नुहोसजनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले हेरिरहेको बताए । मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ । जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वरिष्ठ...
पुरा पढ्नुहोसकाठमाण्डौ । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । हिजो बेलुका भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध...
पुरा पढ्नुहोसकपिलवस्तु। प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेको केन्द्रीय संरचना परिसर थप अनुसन्धानका लागि उत्खनन गरिएको...
पुरा पढ्नुहोस