विशेष
काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको छ । नेदरल्यान्ड्सले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रनमात्र बनाउन...
पुरा पढ्नुहोसपाल्पा । तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको हो । नेपाली सेनाले दाउरा खोज्ने...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सीमावर्ती प्रहरी चौकी मेउडीहवा, मैनिहवा र भैरहवाको बसपार्कस्थित प्रहरी बिटले भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख ८२ हजार रुपैयाँभन्दा धेरै मूल्यको विभिन्न सामान बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् । लुम्बिनी प्रदेशमा रहेका ३ वटा चिनी मिलले गत वर्षको...
पुरा पढ्नुहोसकाठमाण्डौ । चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावले निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब...
पुरा पढ्नुहोसकाठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो ।...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमाले गण्डकीले लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका गण्डकीमा सार्न र पाल्पा हुँदै रुपन्देहीमा डाइभर्सन गरी लैजान क्रमांगत योजनामा परेको काली गण्डकी डाइभर्सन रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ । लुम्बिनी र गण्डकीको...
पुरा पढ्नुहोसरोल्पा । रोल्पाको माडी गाउँपालिका(५ भावाङमा एक घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु भएको छ। प्रहरीले ७५ वर्षीया हरिकला घर्तीको आगलागीबाट ज्यान गएको जनाएको छ। मंगलबार बेलुकी ४स्४५ बजे अचानक भावाङको कचरिकोटस्थित वृद्धाको घरमा आगलागी...
पुरा पढ्नुहोसकाठमाण्डौ । बढ्दो शहरीकरणसँगै काठमाण्डौ उपत्यका सहित देशैभरका सबै पालिकामा फोहोरमैला व्यवस्थापन पहिलो चुनौतीको रुपमा देखिएको छ । काठमाण्डौ उपत्यका सहित सबै पालिकाहरुमा सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको पाइन्छ ।तर...
पुरा पढ्नुहोसबाँके। नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन...
पुरा पढ्नुहोस