विशेष

कपिलवस्तुमा पुरा भयो निर्वाचन सम्बन्धि सम्पुर्ण तयारी

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा भोलि मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । तिन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा रहेको कपिलवस्तुमा २ सय...

पुरा पढ्नुहोस
सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्...

पुरा पढ्नुहोस
आयोगको केन्द्रीय कार्यालय अगाडि निर्वाचनको विरोधमा प्रदर्शन गर्ने ६ जना पक्राउ

काठमाडौं । निर्वाचनको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य किरणु निकट नेकपा ९क्रान्तिकारी माओवादी० का प्रदर्शनकारी पक्राउ परेका छन्। निर्वाचन आयोगको केन्द्रीय कार्यालय रामशाह पथमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिई...

पुरा पढ्नुहोस
मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

पुरा पढ्नुहोस
गएराती देखी मौन अवधी सुरु, प्रचार गरे २५ हजार जरिवाना

काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि गएरातिदेखी सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा...

पुरा पढ्नुहोस
दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के–के गर्न नपाइने

काठमाण्डौ । राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले...

पुरा पढ्नुहोस
नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट, दुई जना घाइते

बाँके । बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको...

पुरा पढ्नुहोस
घरघरमा भोट माग्दै ठुला दल, हजारौ जनता लिएर राजमार्गमा चापाकल

उपकार अनलाइन, कपिलवस्तु । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोटरसाइकल तथा कारहरुमा तामझाम चुनाव चिन्ह् अंकित झन्डा सहितको र्याली कपिलवस्तुको ४ नं. मा आएर कोणसभामा परिणत भयो । बि पि को नीति शिद्दान्तलाइ...

पुरा पढ्नुहोस
मंसिर ४ गते विहान ४ बजेदेखि गाडी नचल्‍ने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्‍य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना...

पुरा पढ्नुहोस
मतदान केन्द्रमा क्यामेरा, मोबाइल लैजान नपाइने

काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आयोगले चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने...

पुरा पढ्नुहोस