विशेष
काठमाडौं । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी...
पुरा पढ्नुहोसकपिलवस्तु। कपिलवस्तु जिल्लामा मुस्लिम समुदायहरुले मुहम्मद जयन्ती हर्सौउल्लासका साथ मनाउदैं छन । इस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको (ﷺ) १४९७ औँ जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लम (ﷺं)...
पुरा पढ्नुहोसकाठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधि सभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० निर्वाचन क्षेत्रको लागि उम्मेदवारी...
पुरा पढ्नुहोसकाठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको...
पुरा पढ्नुहोसआसन्न निर्वाचनका लागि नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर ५ बाट नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। तालमेलका लागि भन्दै सिट खाली राखेको एमालेले शनिबार साँझ मात्रै घिमिरेलाई क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा...
पुरा पढ्नुहोसकाठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा...
पुरा पढ्नुहोसप्युठान। प्युठानको अरङखोलामा हाम फालेर एक युवा बेपत्ता परेका छन। जिल्लाको माण्डबी गाउँपालिका वडा नम्बर १ कुमालटार घर भएका खेतुलाल सुनारका छोरा अन्दाजी बर्ष ३२ का धन बहादुर सुनार अरङखोलामा हाम फालेर बेपत्ता भएका छन...
पुरा पढ्नुहोसकाठमाण्डौ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो...
पुरा पढ्नुहोसबारा – जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी तीन दिन नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव उल्लेख्य बढ्ने मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने...
पुरा पढ्नुहोस