विशेष

गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दै

गुल्मी। गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज (आइतबार) प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्ष देखी जिल्लामा आत्म हत्याका घटना बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ...

पुरा पढ्नुहोस
खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो

काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी,...

पुरा पढ्नुहोस
समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगामा आज शोक विदा

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आज (आइतबार) शोक बिदा दिने भएको छ । बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आज (आइतबार) नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो । जसमा नगरपालिकाको...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ७ सय ४० जनाको नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
अछाम अपडेट, पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुग्यो

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद...

पुरा पढ्नुहोस
अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
आज असोज १ गते, विश्वकर्माको पूजा

बुटवल । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी...

पुरा पढ्नुहोस
बुटवलसहित देशभर आजदेखि सुपथ पसल

काठमाडौँ। दशैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुँदै छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

पुरा पढ्नुहोस
भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा...

पुरा पढ्नुहोस