विशेष

भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालको २ स्थान सुधार, तर धेरै भ्रष्टाचार हुने देशहरूकै सूचीमा

काठमाण्डाै । भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो । सन्...

पुरा पढ्नुहोस
बजेट अभावले अर्घाखाँचीका १ सय ३१ खानेपानी योजना अलपत्र

अर्घाखाँची । अर्घाखाँचीमा चालु आर्थिक वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको...

पुरा पढ्नुहोस
आर्थिक वर्षको आधा समय सकिँदा लुम्बिनीको विकास खर्च १९ प्रतिशत

बुटवल ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा अवधीमा साढे १८ प्रतिशत मात्रै बजेट गरेको छ । प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म पुँजीगत र...

पुरा पढ्नुहोस
आज सहिदहरूका सपना पूरा गर्न संकल्प गर्ने दिन : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको दिन सहिदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् । सहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई...

पुरा पढ्नुहोस
दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको ज्यान गयो

एजेन्सी । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् । सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको...

पुरा पढ्नुहोस
तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने

तानसेन । तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ । १९९० सालको भूकम्पअघिकै स्वरूपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९९० सालको भूकम्पअघि तीनतले रहेको भगवती मन्दिर भत्काएपछि दुईतले बनाइएको...

पुरा पढ्नुहोस
रौतहटमा झन्डै ३०० लिटर घरेलु मदिरा नष्ट

रौतहट । रौतहट स्थित प्रहरीले झन्डै ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय गौरको हाताभित्र सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले सोमबार साँझ दुई सय ९० लिटर घरेलु...

पुरा पढ्नुहोस
बाणगंगाका ४५ विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण

कपिलवस्तु । सडक दुर्घटनालाई मध्यनजर गर्दै बाणगंगा नगरपालिका भित्रका ४५ जना विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण गरिएको छ । नगर महिला तथा बालबालिका शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा ३ वटा विद्यालयका...

पुरा पढ्नुहोस
निर्वाणद्वारा सहिदको सम्झनामा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने

सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा रहेको निर्वाण लिगल सोसाइटीले सहिद दिवसको अवसर पारेर यहिं माघ १६ गतेको लागि अनलाइन वकक्तृत्वकला प्रतियोगिता गर्न लागेको छ । सहिदको सपना र नेपालको वर्तमान अवस्था नामक शीर्षकमा...

पुरा पढ्नुहोस
भू.पू. सैनिक स्कुलमा वार्षिक खेलकुद महोत्सव

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको भू.पू. सैनिक इङ्लि बोर्डिङ् स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । सोमबार देखि २ दिने खेलकुद महोत्सव बालापुरमा रहेको मायादेवी रङ्गशालामा सुरु भएको...

पुरा पढ्नुहोस