अर्थ वाणिज्य
नयाँदिल्ली । भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल(बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश...
पुरा पढ्नुहोसकाठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ ।...
पुरा पढ्नुहोसउपकार अनलाइन, कपिलवस्तु । “समुन्त विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उद्योग र संस्कृति हाम्रो पहिचान” भन्ने मुल नाराका साथ विजयनगर गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम विजयनगर महोत्सव–२०८०’ आयोजना गरिने भएको छ । कपिलवस्तुको...
पुरा पढ्नुहोसकाठमाण्डाै । नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । बाहिरबाट आयातित रेडिमेड कपडा प्रतिस्थापन गर्ने र स्थानीय रोजगारी तथा सिप विकास जोड्ने गरी ८० लाख लगानीमा ‘सिद्धार्थ इन्टर प्राइजेज एण्ड...
पुरा पढ्नुहोसकाठमाण्डाै । सुनको भाउ आज ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो...
पुरा पढ्नुहोसकाठमाण्डाै । नेपालको सार्वजनिक ऋण बढेर २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालले विभिन्न देश र दातृ निकायलाई तिर्नुपर्ने ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७८÷७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६...
पुरा पढ्नुहोसकाठमाडौं । महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी ९एसएलएफ० सुविधाको दुरुपयोग गरेको भन्दै प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८÷७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालको तरलता समस्या...
पुरा पढ्नुहोस