कला / साहित्य
काठमाण्डौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने...
पुरा पढ्नुहोसकाठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बाणगङ्गा सामुदायिक पुस्तकालयले आज १५ औं पुस्तकालय दिवस एक बिशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसको अवसरमा पुस्तक र पुस्तकालयको महत्त्व बारे यस क्षेत्रका सबै नागरिकलाइ जानकारी...
पुरा पढ्नुहोसकाठमाडौं । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत...
पुरा पढ्नुहोसहिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आज हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले भगवान महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति...
पुरा पढ्नुहोसकाठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर...
पुरा पढ्नुहोसअर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं. १३ ले हिन्दुनारीहरुको महान पर्व तीजको उपलक्ष्यमा तीज गीत प्रतियोगिता गर्ने भएको छ । लोप हुदै गएको कला सस्कृतीको जगेर्ना गर्ने हेतुले वडाले यो प्रतियोगीता गर्न लागेको हो । यहि...
पुरा पढ्नुहोसप्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...
पुरा पढ्नुहोसअखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर,...
पुरा पढ्नुहोसमधेश प्रदेशमा सहुलियत ब्याजदरको कर्जा कार्यक्रम अन्तर्गत ऋण लिनेको सङ्ख्या बढेको एक अध्ययनले देखाएको छ। स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले सहुलियत ब्याजदरको कर्जा कार्यक्रम ल्याएको हो। नेपाल राष्ट्र ब्यांकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि...
पुरा पढ्नुहोस