प्रमुख समाचार

प्युठान भालुबाङ सडक खण्ड अझै सुचारु हुन सकेन

पहिरोले अबरुद्ध प्युठान भालुबाङ सडक खण्ड अझै सुचारु हुन सकेन । भालुबाङ सडक खण्ड अन्तर्गत बगास्वतीमा भासिएको सडक निर्माण र सिमलचौरको पहिरो पन्छाउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील...

पुरा पढ्नुहोस
कोजाग्रत पूर्णिमाको दिन बैरियामा परम्परागत मौलिक सराय नाच हुदैं

बाणगंगा । आइतवार ऐतिहासिक सराय नाच निकालिने भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा रहेको दुर्गा भवानी मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन सराय नाच निकालिन लागेको हो । पछिल्लो समय लोप हुन लागेको यो...

पुरा पढ्नुहोस
प्रचण्डविरुद्ध गोरखा २ मा एमालेका अब्दुस मियाँ

काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको...

पुरा पढ्नुहोस
स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरो

प्यूठान । गत तिन दिन यता देखि परेको अविरल वर्षाका कारण स्वर्गद्वारी नगरपालिका लगाएत जिल्लानै प्रभावित बनेको छ । सडक भासिएर र पहिरोले वन्द छ भने घर, गोठ समेत पहिरोले वगाएको छ । यतिवेला देशभरकै...

पुरा पढ्नुहोस
प्युठानमा खोलामा हाम फालेका युवक बेपत्ता

प्युठान। प्युठानको अरङखोलामा हाम फालेर एक युवा बेपत्ता परेका छन। जिल्लाको माण्डबी गाउँपालिका वडा नम्बर १ कुमालटार घर भएका खेतुलाल सुनारका छोरा अन्दाजी बर्ष ३२ का धन बहादुर सुनार अरङखोलामा हाम फालेर बेपत्ता भएका छन...

पुरा पढ्नुहोस
कांग्रेस उप–सभापति भुसालको खुल्ला पत्र हँसिया–हथौड़ामा भोट हाल्दिन

बाणगंगा । कपिलवस्तु नेपाली कांग्रेस बाणगंगाका उपसभापति रमेश चन्द्र भुसालले खुल्ला पत्र लेख्दै गठबन्धनका नाममा माओवादीको चुनाव चिन्ह हसिया हथौडामा भोट नहाल्ने बताएका छन् । बाणगंगा नेपाली कांग्रेस नगर कार्यसमितिमा उप सभापतिमा भारी मतले...

पुरा पढ्नुहोस
गोरुसिङ्गे–सन्धिखर्क सडक खण्ड पुर्ण रुपमा अबरुद्ध

कपिलवस्तु । लगातारको झरिले गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड पुर्ण रुपमा अबरुद्ध बनेको छ । सन्धिखर्क – गोरिसिङ्गे सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडा, बर्बोट, चाक्ला, बसेरी लगायतका विभिन्न ठाउमा पहिरो झरेकोले बाटो अबरुद्ध भएको हो ।...

पुरा पढ्नुहोस
पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु

पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुने बालिका रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया हुन्। बिहीबार अपराह्न...

पुरा पढ्नुहोस
निरन्तरको बर्षाले प्युठानका विभिन्न सडक खण्ड अवरुद्ध

प्युठान । तीन दिन देखी लगातारको बर्षाले भालुवाङ प्युठान सडक खण्डका विभिन्न ठाउमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ । सडक माथीबाट खसेको लेदो सहितको पहिरोले खहरेखोला, सिमलचौर र...

पुरा पढ्नुहोस