प्रमुख समाचार

श्यामकुमार क्षेत्री मुस्कानको कबिता पर्देशी फर्काउनलाई

कबिता एकान्तमा बसिरहे बिर्साउनलाई मेरा मनका छुरा, त्यहि बेला खबर पाए तिमी स्वादेश आउने कुरा । आफनो माटो नै बिर्सिएर बिदेशतीर किन धाउँछौ, माला गासी बसेकी छु भन तिमी कहीले आउँछौ ? कति बस्नु एक्लो मैले यहाँ बालबच्चा हुर्काएर, नबस्नु...

पुरा पढ्नुहोस
बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राप्रपा प्रवेश

कपिलवस्तुको बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । लामो समय देखी बाणगंगाको चार नम्बरमा विभिन्न व्यावसाय गर्दै आउनु भएका तिवारी आज राप्रपामा प्रवेश गर्नुभएको हो...

पुरा पढ्नुहोस
पर्वलाई मध्य नजर गर्दै गुल्मीको रिडीमा नागरिक सहायता कक्षको सुरु 

गुल्मी । हिन्दु नेपालीहरुको महान पर्व बडा दसैं, शुभ दिपावली, तथा छड पर्वको पावन अवसरमा अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले नागरिक सहायत कक्षको स्थापना गरेको छ। आज स्थानिय वासिन्दा, पत्रकार , यात्रुहरु उपस्थितिमा रिडी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सवारी दुर्घटना एकको मृत्यु ३१ घाइते

कपिलवस्तुमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । मृतक महिलको परिचयन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएको...

पुरा पढ्नुहोस
शिव हमालको दशै गीत गावैं रमाइलो भाग ३ (सम्झना गाउँ घरकै) सार्वजनिक

विमल गैरै रुपन्देही । नेपाली मौलिक लोक तथा दोहोरी गीत संगीतका धरोहर गयक/सर्जक शिव हमालको यस वर्षको नया दशै गीत सम्झना गाउ घरकै सार्वजनिक भएको छ । विगतका बर्ष देखि निरन्तर गावै रमाइलोको भागहरु...

पुरा पढ्नुहोस
दशैंमा यातायातको सहज व्यवस्थापनका लागि गृह प्रवक्ताको नेतृत्वमा समिति गठन

चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ । समितिलाई दशैं...

पुरा पढ्नुहोस
दुर्गा मन्दिर बैरियामा परम्परागत सरायँ नाच तयारीका लागि विभिन्न समिति गठन

कपिलवस्तु । श्री दुर्गा भवानी मन्दिर बैरियामा यो वर्षको वडा दशैको पुर्णिमाको दिन सरायँ नाच देखाइने भएको छ । दशैको पाच दिने पछि आने पूर्णिमाको दिन बाजा गाजा र मालश्री गित संगै दिउसो १ बजे...

पुरा पढ्नुहोस
रहेनन् मोडल राजु महोत्रा

रुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...

पुरा पढ्नुहोस
धादिङको गजुरीमा स्कुले विद्यार्थीको बसको ठक्करबाट ज्यान गयो, स्थानीयवासीद्धारा बसमा आगजनी

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाण्डौबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट...

पुरा पढ्नुहोस
मकवानपुरमा बस दुर्घटना हुदाँ ७ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा...

पुरा पढ्नुहोस