विशेष
काठमाडौं । नव गायिका प्युठानी चेली भावना मगरको को नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ । पछिल्लो समय सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरूको आगमन भयो तर धैरै आए तर कमैले सफलता पाए । त्यहि...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाकाबाट पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध...
पुरा पढ्नुहोसकाठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि नेदरल्याण्ड्सले ८ विकेटको जित निकालेको हो।नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७।५...
पुरा पढ्नुहोसभैरहवा। लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ। उहाँले यसका लागि समाज र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सनसाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको...
पुरा पढ्नुहोसकपिलबस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नुभएको छ । सो अवसरमा बोल्दै...
पुरा पढ्नुहोसपाल्पा। पाल्पाको रामपुर नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन ११ गते बसेको १४ औं कार्यपालिका बैठकले दिवसको अवसरमा रामपुर नगरपालिकाले १५ गते दिन सार्वजनिक...
पुरा पढ्नुहोसरुपन्देही । मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा....
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिका वडा नं २ मा रहेको लिटल बर्डस ईङ्गलिस स्कुलको २४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री सहित नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गर्नु भएको छ । कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसकपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवी लामिछानेले जनता शक्तिशाली हुने देश कहिल्यै पछि नपरेकोे भन्दै अब जनता सचेत हुने समय आएको बताउनुभयो । नेता विग्रेपछि जनताले उसलाई नेतृत्व बाट हटाई सक्षम, इमान्दार र...
पुरा पढ्नुहोस