विशेष

बाणगङ्गाको ठाकुरापुर बाट ६ सय बढि अवैध कुर्सी बरामद

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा बाट ठुलो मात्रामा अवैध कुर्सी बरामद भएका छन । बाणगङ्गाको ठाकुरापुर बाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा प्लास्टिकका ६३४ पिस कुर्सी बरामद गरिएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
आजदखि शुरू भयो कोरियन भाषा परीक्षा, मोबाइल र स्मार्टवाच लैजान निषेध​

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि शुरू गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरू भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।...

पुरा पढ्नुहोस
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई युवकको मृत्यु

तानसेन । पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका –१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ । जिल्लाको माथागढी –५,...

पुरा पढ्नुहोस
प्रजातन्त्र दिवसमा सेनाले पत्रकारलाई छिर्न दिएन

काठमाडौं । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा...

पुरा पढ्नुहोस
पपआ न्यू गिनीमा आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या

काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्वारा प्रदेश निजामती सेवा नियमावली स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली(२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली(२०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको...

पुरा पढ्नुहोस
आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा

उपकार अनलाइन, सैनामैना । काठमाडौं । आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइँदै छ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल...

पुरा पढ्नुहोस
जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आइतबार राति साढे १२...

पुरा पढ्नुहोस
लुम्बिनीमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लामा कपिलबस्तु दोस्रो नम्बरमा

कपिलबस्तु । लुम्बिनी प्रदेशमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लाहरुको सुचिमा कपिलबस्तु दोस्रो नम्बरमा परेको छ । आर्थिक बर्ष ०७९/८० तथ्याङ्क अनुसार २९२ वट उजुरी दर्ता भई दोस्रो नम्बरमा परेको हो । उजुरी भएका मध्ये...

पुरा पढ्नुहोस
खेतमा गाडेको अवस्थामा कपिलवस्तु नगरपालिकामा शव फेला

 कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा वेवारिसे शव फेला फरेको छ । नगरपालिकाको वडा नम्बर ४ पिपरीस्थित खेतमा गाडेको अवस्थामा शव फेला परेको घटनास्थलमा पुगेका पत्रकार गुलाम अलीले बताए । उनका अनुसार शव रहेको थाहा...

पुरा पढ्नुहोस