स्थानीय तह

‘एलईडिपी’ का लागि बाणगंगा सहित लुम्बिनीका १५ पालिका छानिए

कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका सहित लुम्बिनीका १५ स्थानीय तह छनौट भएका छन् । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम...

पुरा पढ्नुहोस
सकियो सैनामैनाको छैठौं माघी महोत्सव

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा तिन दिेने छैठौं माघी महोत्सव सकिएको छ । थारु कल्याणकारीणी सभा सैनामैनाको अयोजनामा थारु समुदायको नयाँ वर्ष २६४७ को अवसरमा सैनामैना १० सालझण्डीमा पुस २६ गतेबाट २८ गते सम्म...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको चौधौं नगर सभा सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना नगर कार्यपालिकाको चौधौं नगर सभा सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले आर्थिक बर्ष २०८०/०८१ को हालसम्मको अवस्था र भए गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो...

पुरा पढ्नुहोस
बाणगंगाको १४ औँ नगरसभा : पूँजीगत १५ र प्रशासनतर्फ ३० प्रतिशत खर्च

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णय गर्दै बुधवार नगरको सभाहलमा नगरसभा सम्पन्न भएको हो । नगरसभाले वन विधेयक ‘२०८०’, र बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा...

पुरा पढ्नुहोस
वडा अध्यक्ष संदिप पाण्डेद्वारा २१९ जना जेष्ठ नागरिकलाई सिरक वितरण

 कपिलवस्तु । कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं. १० का वडा कार्यालयले आफ्नो वडा भित्रको जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरेका छन । बिगत केही दिन देखि शितलहर तथा हुस्सु ले गर्दा जाडो अत्याधिक बढेको बेला...

पुरा पढ्नुहोस
सैनामैना वडा नं.४ ले दियो विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

अनिता चौधरी, सैनामैना । विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न सैनामैनाका सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ४ ले आर्थिक वर्षको विनियोजित बजेटबाट पर्रोहा माध्यमिक विद्यालयमा...

पुरा पढ्नुहोस
सैनामैना–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विभिन्न प्रकारका विरुवा रोपियो

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राखिएको छ । सैनामैना वडा नं. ४ को आयोजना तथा मुर्गिया बजार टोल विकास संस्थाको सहकार्यमा हरियाली प्रवर्द्धन गर्ने अभियान अन्तर्गत सिसौडाँडाका सडक लगायतका...

पुरा पढ्नुहोस
गैडहवामा प्रथम अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रथम अध्यक्ष कप सि लेवल ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको छ । गैडहवा गाउपालिकाको संरक्षकत्व र मैनिया हाट बजार समितिको गैडहवा ८ मैनियाको आयोजनामा प्रतियोगिता हुन गइरहेको हो...

पुरा पढ्नुहोस
स्वमूल्याङ्कनमा बाणगङ्गाले ल्यायो ८९.५ प्रतिशत

कपिलवस्तु । जिल्ला समन्वय समितिले प्रमाणित गर्ने पालिकाहरुको स्वमूल्याङ्कनमा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले ८९ दशमलब ५ प्रतिशत ल्याएको छ । सोमबार नगरको सभाहलमा बसेको कार्यपालिका बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । १० वटा सुचकहरुमा बाणगंगाले...

पुरा पढ्नुहोस
छाडा पशुचौपाया व्यवस्थापनका लागि बाणगंगाका १० हजार घरमा तथ्याङ्क सङ्कलन

कपिलवस्तु । बाणगंगा नगरपालिका सहित समग्र कपिलवस्तुकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थपनमा बाणगंगाले अहिले तिव्र गतिमा काम गरिरहेको छ । चौपायाका कारण खेतिबाली नष्ट, सडक दुर्घटना, सडक फोहोर लगायत विभिन्न समस्या बढ्दै...

पुरा पढ्नुहोस