स्थानीय तह
उपकार अनलाइन, सैनामैना । रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्वंर १ को एकता टोलमा खुल्ला व्यायामशाला शनिवार उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैना नगरपालिकाको वडा नम्बर १ ले एकता टोलको नदि किनारमा रहेको...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं.३ मा आमा समूहरुलाई मादल बजाउने तालिम सुरु गरिएको छ । सैनामैना वडा नं.३ को आयोजनामा १० दिने मादल बजाउने तालिम विहिवार देखि सुरु भएको हो । सैनामैना नगरपालिका...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स सैनामैना नगरस्तरीय नगर कमिटि गठन सम्पन्न भएको छ । मानब अधिकार एलायन्स रुपन्देही जिल्ला अध्यक्ष माधव सापकोटाको अध्यक्षतामा तथा नेकपा एमाले रुपन्देही...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । अन्तराष्ट्रीय विकास र शान्तिको लागी खेलकुद दिवसको अवसरमा दारी ग्याङ रुपन्देहीद्वारा अयोजित पालिका स्तरीयूप्रथम दारी ग्याङ रुपन्देही क्रीकेट प्रतियोगिताू सम्पन्न भएको छ। उक्त प्रतियोगितामा रुपन्देहिका ५ पालिका सैनामैना नगरपालिका, बुटवल उप–महानगर पालिका,सुद्दोधन...
पुरा पढ्नुहोसकपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान” मुल नाराको साथ अवधी लोकगित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अहिरउवा नाच ,...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नम्बर १० मा क्लोथ बैक सञ्चालनमा आएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी क्लोथ बैक सञ्चालनमा ल्याइएको हो । मानव सेवाका लागि देशैभरि सञ्चालन हुन लागेको क्लोथ...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले...
पुरा पढ्नुहोसगुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरूप मासिक...
पुरा पढ्नुहोसअनिता चौधरी, सैनामैना । बुटवल उपमहानगरपालिका १२ की कमला क्षेत्री उमेरले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई विभिन्न रोगहरु देखापर्न थाल्यो । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको शिकार भइन्...
पुरा पढ्नुहोस