कला / साहित्य

आज बुवाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने...

पुरा पढ्नुहोस
पर्रोहा बहुमुखी क्याम्पसमा तिज मिलन कार्यक्रम सम्पन्न

उपकार अनलाई, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा इसिए विभागको आयोजनामा विद्यार्थीहरुबिचमा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो । इसिए...

पुरा पढ्नुहोस
रामापुर क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधवार तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा बुधवार...

पुरा पढ्नुहोस
प्रयास साकोसको आयोजनामा नचाइयो लाखे नाच

प्रदिप ज्ञवाली, सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा लाखे नाच सम्पन्न भएको छ। संस्थाले राखेका उद्देश्यहरु मध्ये सामाजिक उत्तरदायित्व बहन तथा मौलिक संस्कृति जगेर्ना अन्तर्गत नेवारी समुदायको परम्परागत संस्कृति स्वरुप प्रदर्शन...

पुरा पढ्नुहोस
आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...

पुरा पढ्नुहोस
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग...

पुरा पढ्नुहोस
आज श्रीकृष्ण जन्माष्टमी : देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको...

पुरा पढ्नुहोस
श्रीधर कडेल र सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक

रुपन्देही । नव उदोउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल...

पुरा पढ्नुहोस
उज्वोल गिरी र कमल कडेलको दाम छैन तिज गित सार्वजनिक

रिता खनाल, कपिलवस्तु । उज्वोल गिरी र कमल कडेलको दाम छैन बोलको तिज गित सार्वजनिक भएको छ । पछिल्लो समय गित संगितको क्षेत्रमा उत्कृष्ट स्वर दिदै आएका गाएक तथा हास्यँ कलाकार उज्वल गिरी ,दानवीर ,...

पुरा पढ्नुहोस
बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०, उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

उपकार अनलाईन, रुपन्देही । बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंको आयोजनामा...

पुरा पढ्नुहोस