प्रमुख समाचार

कपिलवस्तु विजयनगरमा आधारभूत कम्प्युटर तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ्ग तालिम सुरु

धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा ३ महिने आधारभूत कम्प्युटर तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ्ग सम्बन्धी तालिमको उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बुधबार गाउँपालिकाको सभाहल खडैचामा उक्त कार्यक्रम उद्घाटन...

पुरा पढ्नुहोस
पाल्पाको रिब्दीकोटमा घाँटी रेटी युवतीको विभत्स हत्या

बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन...

पुरा पढ्नुहोस
बुटवलको कालिका पथमा एक युवा माथी छुरा प्रहार

बुटवल । बुटवलमा एक युवा माथी छुरा प्रहार भएको छ। बुटवलको रात्रीकालिन बजारको रुपमा रहेको कालिकापथमा  एक युवा माथी छुरा प्रहार भएको हो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बुटवल...

पुरा पढ्नुहोस
रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत, २० वर्षीय युवा पक्राउ

काठमाडौं । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो। रामले बालिकालाई जबरजस्ती करणी...

पुरा पढ्नुहोस
बाँकेमा बिहे गरेको ४ महिनामै २१ वर्षीया पत्नीको हत्या

काठमाडौँ । बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्। कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बर्दियाको बाँसगढी–...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र

बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष...

पुरा पढ्नुहोस
ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप, दुईजनाको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो। धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर...

पुरा पढ्नुहोस
तराई–मधेशमा आज होली मनाइँदै

काठमाडौं । तराई-मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई...

पुरा पढ्नुहोस
आज चार प्रदेशमा वर्षाको सम्भावना

काठमान्डौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली...

पुरा पढ्नुहोस
पर्यटनमन्त्रीद्वारा लुम्बिनी विकास कोषका पदाधिकारी र बोर्डसँग छलफल

भैरहवा। संस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् ।मन्त्री नियुक्त भएपछि पहिलो पटक गैरआवासिय र वाणिज्य दुतहरुको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि...

पुरा पढ्नुहोस