प्रमुख समाचार
काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८: १५ बजे सुरु हुनेछ । नेपाल समूह...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीको एक कार्यक्रमका बीच बिदाई गरिएको छ । नगरपालिकामा ९ महिना बढी प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका सुवेदीको हालै सरुवा भएको छ । यहाँबाट...
पुरा पढ्नुहोसकाठमान्डौं । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय...
पुरा पढ्नुहोसकाठमाडौं । आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित...
पुरा पढ्नुहोससैनामैना । अखिल नेपाल स्वतन्त्रत विद्यार्थी युनियन (अनेरास्ववियुले) सहिद नारायण पोखरेल रामापुर क्याम्पस समक्ष १२ बुदे माग राखेको छ । क्याम्पसमामा देखिएका समस्या , विद्यार्थीका माग र भाैतिक अवस्थिति आदि कुरा सो माग पत्रमा...
पुरा पढ्नुहोससैनामैना । रक्तदान जिवनदान भन्ने मूल नाराका साथ पर्रोहा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको १५ औँ वार्षिक साधारण सभाका अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सहकारी...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएसंगै कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती...
पुरा पढ्नुहोसकपिलवस्तु । बाणगंगा यातायात व्यवसायी समितिको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम बाणगंगा १ बैरियमा अवस्थित मायादेवी रिसोर्टमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिरालाल...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिंडेका थिए । तर उनीहरू त्यस दिन विद्यालय गएनन्, साँझसम्म घर पनि...
पुरा पढ्नुहोसबुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पूर्व इञ्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा...
पुरा पढ्नुहोस