प्रमुख समाचार

निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा अर्याल निर्वाचित

कपिलवस्तु । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा अर्याल ८९ मतका साथ विजयी भएका हुन् ।  अर्यालले चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन् । संघको उपाध्यक्षमा तपेश्वरी कहार, द्धितिय...

पुरा पढ्नुहोस
नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

कपिलवस्तु । स्नातक तह प्रथम बर्षको स्वागत तथा स्नातक तह चौथो बर्षको विदाई कार्यक्रम सम्पन्न भएको छ। स्नातक तह दोस्रो,तेस्रो र चौथो बर्षको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी विधालयमा उक्त कार्यक्रम औपचारिक रूपमा...

पुरा पढ्नुहोस
विद्यार्थी सङ्गठनको मागलाइ बेवास्ता गरेको भन्दै दुई बसमा तोडफोड

कपिल्बस्तुको सिद्धार्थ क्याम्पस बुङ्चिका बस माथीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएको हो । विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल...

पुरा पढ्नुहोस
कपिलवस्तु क्षेत्र नं. ३ कांग्रेसबाट प्रतिनिधि सभामा शाह , प्रदेश सभामा अकिल मियाँ र जमशेरको नाम सिफारिस

कृष्णनगर । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट दाहाल र २ बाट श्रेष्ठको नाम सिफारिस

गोरखा । नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारीका लागि पार्टी अध्यक्ष पुष्कमल दाहालसहित तीन नेताको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बिहीबारको बैठकले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट...

पुरा पढ्नुहोस
सरकारले नागरिकको स्वास्थ्यलाई बिशेष ख्याल गरेको छ: गृहमन्त्री खाँण

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ । अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा दाङमा भीरबाट खसेर युवकको मृत्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक...

पुरा पढ्नुहोस
नदीमा डुबेर कपिलवस्तुमा एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका–८ स्थित वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको छ । उक्त...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं२ बाट उपाध्यक्ष बिष्णु पौडेल सर्वसम्मत सिफारिस

बुटवल। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी बिष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेलको नाम सर्वसम्मत...

पुरा पढ्नुहोस
कपिलवस्तुको बिजयनगरमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाइकबाट खसेर १ जनाको मृत्यु भएको छ । कृष्णनगर देखि चन्द्रौटा जाने क्रममा विजयनगर -५ जोगिनियामा बाइकको पछाडि बस्ने वर्ष ३५ का सेवकराम चौधरीको खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस