प्रमुख समाचार
कपिलवस्तुको हथौसा लिटिल स्टार ईङ्गिस बोडिङ स्कुलमा आगामी १७ गते विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्र्तरगतका सम्मेलन हुने भएको छ । कपिलवस्तुका १७ र रुपन्देहीको १ गरि १८ विधालयका विधार्थीहरु समावेश हुने...
पुरा पढ्नुहोसकाठमाडौं । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत...
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । बैठक...
पुरा पढ्नुहोसबगदाद — इराकको राजधानी बगदादमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । ३८० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । सिया मुस्लिम धर्मगुरु एवं नेता मोक्तदा अल सद्रले सोमबार राजनीतिबाट संन्यासको...
पुरा पढ्नुहोसचितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान साढे २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बाटो बन्द भएपछि...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही–१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ । यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ । चौथो खेलमा...
पुरा पढ्नुहोसकाठमाडौँ । दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ । आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता...
पुरा पढ्नुहोस