विशेष
काठमाडौँ, जेठ ८ गते। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४...
पुरा पढ्नुहोसबुटवल । बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह गरिएको छ । लुम्बिनी विकास कोषले २५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उत्सवका रूपमा मनाइने भएको छ...
पुरा पढ्नुहोसबुटवल। वचत रकम फिर्ता माग्दा नपाएपछि बचतकर्ताले मञ्जुश्री बहुउद्देश्यीय सहकारीको बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेको थियो ।...
पुरा पढ्नुहोसकपिलवस्तु । स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा दुई दिने नागरिक आरोग्य अभियान अन्तर्गत योग तथा...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री दुर्गा भवानी मन्दिरमा सन्ध्याकालीन आरती हुने भएको छ । श्री दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कडेलको अध्यक्षतामा आज बसेको बैठकले अब...
पुरा पढ्नुहोसकाठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम...
पुरा पढ्नुहोसकाठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम मंगलवार सम्पन्न भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेनटमेन्ट प्रा.लिको आयोजना...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी विकास कोषले ५६८औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने भएको छ । त्यसका लागि तयारी भइरहेको कोषले जनाएको हो । कोषका अनुसार जेठ १० गते बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोह प्रधानमन्त्री पुष्पकमल...
पुरा पढ्नुहोसकाठमाण्डौ । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार...
पुरा पढ्नुहोस