विशेष
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् ।...
पुरा पढ्नुहोसकाठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि...
पुरा पढ्नुहोसचितवन । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ। चितवन क्षेत्र नम्बर–१ राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्। १५–२० जनाको समूहमा रहेको समूहले निर्वाचन...
पुरा पढ्नुहोसदाङ । दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्र भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको छ। आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग...
पुरा पढ्नुहोसकाठमाण्डौ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचय पत्र नभएमा परिचय खुल्ने अन्य कागजात लिएर मतदान केन्द्रमा जान आग्रह गरेको छ । भएसम्म मतदाता परिचयपत्र बोकेर जान र नभएमा आयोगले तोके बमोजिम...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज आइतबार बिहान ७ देखि बेलुकी ५ सम्म देशभर मतदान हुँदैछ। दोस्रो संविधानसभाले २०७२ असोज ३ गते पारित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुरूप हुन लागेको यो दोस्रो...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् ।...
पुरा पढ्नुहोसउपकार अनलाईन, रुपन्देही । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–४ सानो निउवा घर भएका मतिलाल भट्टराई मुुम्बई जाने क्रममा बाटोमै हराएका छन । रोजगारिको लागि गोरखपुरदेखि ट्रेनमा मुम्बई जाने क्रममा ३५ वर्षिय भट्टराई हराएका हुन । गोरखपुरबाट १४...
पुरा पढ्नुहोसकपिलवस्तु। नेत्र विक्रम चन्द ‘विप्लव’को गृह जिल्ला कपिलवस्तुमा निर्वाचनमा सुरक्षा चुनौती देखिएको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन बिथोल्न विभिन्न प्रयास भइरहेका छन्। यहाँ विप्लव मात्र होइन अन्य शक्ति पनि निर्वाचनविरुद्ध रहेकाले सुरक्षालाई थप चुनौती...
पुरा पढ्नुहोसबुटवल । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मतदानको तयारी पूरा भएको छ । केही जिल्लामा सर्वदलीय बैठक सकिएका छन् भने कतै शनिबार गरिने भएको छ । रूपन्देहीबाट झन्डै साढे ६...
पुरा पढ्नुहोस