विशेष
कपिलवस्तु । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृत अग्रहरि नेकपा एमाले प्रवेश गरेकी छन् । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी अग्रहरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा र माला लगाएर पार्टी प्रवेश...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् । संविधानको धारा २७६...
पुरा पढ्नुहोसगुल्मी। गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज (आइतबार) प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्ष देखी जिल्लामा आत्म हत्याका घटना बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी,...
पुरा पढ्नुहोसकाठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि...
पुरा पढ्नुहोसबाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आज (आइतबार) शोक बिदा दिने भएको छ । बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आज (आइतबार) नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो । जसमा नगरपालिकाको...
पुरा पढ्नुहोसकाठमाण्डौ । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ७ सय ४० जनाको नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
पुरा पढ्नुहोसधनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद...
पुरा पढ्नुहोसधनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोसबुटवल । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी...
पुरा पढ्नुहोस