विशेष
काठमाडौँ। दशैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुँदै छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा...
पुरा पढ्नुहोसकाठमाण्डौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पटक(पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने भएको छ। गत बुधबार बसेको संसदीय समितिको बैठकले ुनयाँ अनुहारुलाई प्राथमिकता दिनेबारेमा छलफल गरेको थियो। ‘पटक–पटक अवसर पाएकाहरूलाई पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार नबनाउने विषयमा छलफल...
पुरा पढ्नुहोसआज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ। सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन...
पुरा पढ्नुहोसनेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले भनेका छ। आवेदन असोज २०...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन साहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्। साहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै...
पुरा पढ्नुहोसकाठमाण्डौ । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट...
पुरा पढ्नुहोसदेशभर आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
पुरा पढ्नुहोसरुपन्देही । सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो । सियारी...
पुरा पढ्नुहोस