विशेष
बुटवल। समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्ट र साझा...
पुरा पढ्नुहोसकपिलवस्तु । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगङ्गामा ६ औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आजदेखि चारनम्बर स्थित बुद्धरङ्गशालामा प्रतियोगिता सुरु भएको हो...
पुरा पढ्नुहोसअर्घाखाँची । पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरू मासिँदै जान थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ । वडाध्यक्ष प्रेमनारायण बेल्बासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि,...
पुरा पढ्नुहोससैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं पाचमा प्रथम वडा कप २०८० सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रथम वडा कप २०८० सुरु भएको हो...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी कांग्रेसले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जनताका समस्यामा ध्यान दिएर काम गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बेला स्थानीयले लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारबाट विकासको अपेक्षा धेरै गरेकोले क्रमागत...
पुरा पढ्नुहोसकपिलवस्तु । बाणगङ्गा ४ का वडा सभापति जंग बहादुर क्षेत्री ज्यु को ममतामयि माता द्रोपती क्षेत्री को यहि माघ १४ गते भएको असामयिक निधनले हाम्रो सिंगो समाज नै स्तब्ध बनाएको अवस्थामा रास्वपा कपिलवस्तु द्वारा...
पुरा पढ्नुहोसपाल्पा । पाल्पामा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत फेला पर्नेमा श्रीमान, श्रीमती र...
पुरा पढ्नुहोसकाठमाडौं । जापानमा नुवाकोटका एक युवा मृत फेला परेका छन्। चार वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ का २७ वर्षीय अनुज कार्की गत शुक्रबार स्थानीय पार्कमा मृत फेला भेटिएको पारिवारिक स्रोतले जनाएको छ। उनी पछिल्लो...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमवार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशसभाका सभामुखदेखि सांसदसम्मलाई १३ प्रकारका सेवा–सुविधा उपलब्ध हुने व्यवस्था छ । लुम्बिनी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ले सभामुख, उपसभामुख, विपक्षी दलको नेतादेखि लिएर प्रदेशसभा सदस्यहरूसम्मलाई सेवा–सुविधा...
पुरा पढ्नुहोस