विशेष

जनतालाई सहज सेवा प्रदानका लागि रामपुरमा एकीकृत घुम्ती शिविर

पाल्पा । जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । वडा नं. १ को वडा कार्याल बाट...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता दिउँसो बन्द हुने

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। थप तीन...

पुरा पढ्नुहोस
स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु

लन्डन । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे...

पुरा पढ्नुहोस
दाङमा जलेर एक महिलाको मृत्यु

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा  अग्निदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो । मृतकका छोरा सागर...

पुरा पढ्नुहोस
क्षेत्रीको नेतृत्वमा कपिलवस्तुका संयुक्त व्यवसायीहरुको साझा प्यानल घोषणा

कपिलवस्तु । माघ २३ गते हुन लागेको कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनका लागि अहिले जिल्लाका व्यवसायीहरु तातिएका छन । अधिवेशन हुन पाँच दिन मात्र बाँकि रहदा विभिन्न प्यानलहरु घोषण भैरहेका छन । आगामी ३ बर्षे...

पुरा पढ्नुहोस
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशले माघ २१ गते सार्वजनिक विदा दिने

बुटवल । लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा एक वर्षमा २८ हजार प्रहरीको उपचार

नेपालगन्ज । नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मीबिच शनिबार भिडन्त हुने

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने भएको छ । बिहीबार लिग चरणको खेल समाप्त भएसँगै पुलिस र...

पुरा पढ्नुहोस
कपिलवस्तुमा हात्तीपाईले निवारणको १५ औँ अभियान पनि फेल

कपिलवस्तु। हात्तीपाइले रोगको निवारमा कपिलवस्तु फेरि पनि असफल भएको छ । १५ चरणको अभियान संचालन गरिएको भए पनि अभियानले कपिलवस्तुमा हात्तीपाइले रोगको निवारण गर्न सकेन । हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा फेरि संक्रमण देखिएबाट...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन पेस

बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि...

पुरा पढ्नुहोस