स्थानीय तह
कञ्चन । रुपन्देहीको कञ्ञ्च गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा गरिएको छ । पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो । कञ्चन गाउँपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक...
पुरा पढ्नुहोसउपकार अनलाईन, सैनामैना । न्यू मुनलाईट युवा क्लवले आयोजना गर्न लागेको प्रथम लौसा तीज विशेष सास्कृतिक मेला भोलीबाट सुरु हुदै छ । मेलाको उद्धघाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्ने आयोजकले जनाएको छ । नेपाली हिन्दु...
पुरा पढ्नुहोसनबिन घिमिरे, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री जफत गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना , प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको हो । त्यसलाई...
पुरा पढ्नुहोसनबिन घिमिरे, कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालू आर्थिक बर्ष २०८०/०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट...
पुरा पढ्नुहोसबिष्णु कुमार आले, अर्घाखाँची । बिद्युत सर्टभइ अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ । घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । सैनामैना ७ मा रहेको बुद्ध इङलिस स्कुलमा विद्याथीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । आज लुम्विनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ट बालरोग विशेषज्ञ डा. मनोज कुशवाहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको...
पुरा पढ्नुहोसउपकार अनलाईन, सैनामैना । न्यू मुनलाईट युवा क्लवको खेलमैदानमा प्रथम लौसा तीज विशेष सास्कृतिक मेला २०८० लाग्ने भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसरमा मेला सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाले नगरको निर्णय नमान्ने जुनसुकै विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति रद्ध गर्ने प्रकृया अगाढी बढाइने चेतावनी दिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालनमा आएका...
पुरा पढ्नुहोसनबिन घिमिरे, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले महिलाहरुका लागि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत एक महिने तालिम प्रदान गरेपछि महिलाहरु आयआर्जनमा जोडिएका छन । छोटो समयको तालिमले पनि महिलाहरु आयआर्जनमा जोडिन सक्ने कञ्चनमा...
पुरा पढ्नुहोस